Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बिमा कम्पनीको सेयरमा सकारात्मक सर्किट

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १४ : ०५ मा प्रकाशित

राष्ट्रिय बिमा कम्पनीको सेयरमा सकारात्मक सर्किट

आज सोमबारको कारोबारमा राष्ट्रिय बिमा कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।

राष्ट्रिय बिमा कम्पनीको साधारण सेयरका साथसाथै कम्पनीको प्रोमोटर सेयरमा पनि आज सकारात्मक सर्किट लागेको हो । बिमा कम्पनीको साधारण सेयर मूल्य १ हजार ७५० रुपैयाले बृद्धि भएर १९ हजार २५० रुपैयाँ पुगेको छ भने प्रोमोटर सेयरको मूल्य पनि आज १ हजार ५४१ रुपैयाँले बढेर १६ हजार ९५१ रुपैयाँ पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको