Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्यान्डर्ड चार्टर्डको ३३ प्रतिशत बोनस सेयर

विहीबार, ०४ कार्तिक २०७३, ११ : ३३ मा प्रकाशित

स्ट्यान्डर्ड चार्टर्डको ३३ प्रतिशत बोनस सेयर


अर्थ संसार
 काठमाडौं–स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेधरधनीलाई ३३.३३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बाणिज्य बैंकमध्ये सबैभन्दा आकर्षक सेयर मानिएको स्ट्यान्डर्ड चार्टर्डले सनराइज बैंकको जत्तिकै बोसन सेयर प्रस्ताव गरेको हो ।

बैंकको बुधबार सम्पन्न बोर्ड बैठकले उक्त प्रस्ताव पारित गरेको हो । बैंकले गरेको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाबाट पारित गराएर वितरण गरिने बैंकले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको