Like us!
Follow us!
Connect us!
Watch us!

जेठ ६ गतेदेखि ललितपुरमा भेरोसेलको दोस्रो डोज खोप लगाइने, कुन ठाँउमा कहिले ?

अर्थ संसार

मंगलबार, ०४ जेठ २०७८, ०७ : ०८ मा प्रकाशित

जेठ ६ गतेदेखि ललितपुरमा भेरोसेलको दोस्रो डोज खोप लगाइने, कुन ठाँउमा कहिले ?

जेठ ६ गतेदेखि ललितपुर महानगरभित्र भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरू गरिने भएको छ। महानगरले सोमबार सूचना निकालेर वडाभित्रका २९ ठाउँमा खोप केन्द्र सञ्चालन गरिने बताएको हो।

प्रकाशित सूचना अनुसार आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन सकिन्छ। पहिलो डोज खोप लगाएकाहरूले खोप कार्ड लिएर जानुपर्नेछ।

60a317584f015.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको