Like us!
Follow us!
Connect us!
Watch us!

विकास बैंकमा धेरै लाभांश दिने मुक्तिनाथ, थोरै कन्ट्रीको, कसको कति ?

विहीबार, ०४ कार्तिक २०७३, १२ : ३४ मा प्रकाशित

विकास बैंकमा धेरै लाभांश दिने मुक्तिनाथ, थोरै कन्ट्रीको, कसको कति ?


अर्थ संसार
काठमाडौं–गत आर्थिक बर्ष २०७३/७४ को नाफाबाट २१ वटा विकास बैंकले बोनस सेयर र नगद लाभांश घोषणा गरेका छन् । विकास बैंकहरुमध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले ३४ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । सबैभन्दा कम बोसन घोषणा गर्नेमा कन्ट्री डेभलपमेन्ट बैंक रहेको छ । उक्त बैंकले ७.६३ प्रतिशत मात्रै लाभांश दिने घोषणा गरेको छ ।

यो पनि पढ्नुहोस्

इन्जिनियरिङ फिल्डका १६ जनालाई जागिरको अबसर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको