Like us!
Follow us!
Connect us!
Watch us!

कोटेश्वरमा सुरुङ्मार्ग निर्माण हुने

अर्थ संसार

शनिबार, १५ जेठ २०७८, १७ : ५५ मा प्रकाशित

काठमांडौको काटेश्वर देखि जडिबुटीसम्म सुरुङ्मार्ग निर्माण हुने भएको छ । 

अर्थमन्त्री बिष्णु पौडेलले बजेट मार्फत् सुरुङ्मार्ग निर्माण का लागि १ अर्ब ८० करोड बिनियोजन भएको घोषणा गरेका छन् । 

बजेटमा हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो वर्ष हुलाकी राजमार्गका लागि यो बजेट विनियोजन भएको हो ।

उनले एक वर्षभित्र यो राजमार्गको निर्माण गरिसक्ने घोषणा गरेका छन् । ३० वर्ष अघिबाट बनाउन सुरु गरिएको हुलाकी सडक अझै बनिसकेसकेको छैन । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणका क्रममा यो राजमार्ग निर्माण गर्ने घोषणा गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको