Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तमा रहेको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, २० चैत्र २०८२, ०८ : २९ मा प्रकाशित

जीवन विकास लघुवित्तमा रहेको संस्थापक सेयर बिक्रीमा

जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  कम्पनीका संस्थापक सेयरधनी बिसनदेव मण्डल गन्गाईको ८ हजार र निरज पोख्रेलको १२ हजार ४०० कित्ता गरी २० हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कम्पनीले ३५ दिन सूचना प्रकाशित गर्दै विद्यामान संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरेपनि सो अवधि भित्र कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि खुला गरीएको हो । सेयर खरिद गर्ने चाहने जो कोहि पनि आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत २०गते) ले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कटहरी २ मोरङमा आवेदन दिन सकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको