अर्थ संसार,
काठमाडौं– मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेण्ट बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई हकप्रद सेयर दिने भएको छ ।
नेपाल स्टक एक्चेन्ज (नेप्से)का अनुसार कम्पनीले १ः०ः५ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । उक्त हकप्रद सेयरको लागि जेठ १७ गते सेयर धनी पुस्तिका बन्द रहने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस