Like us!
Follow us!
Connect us!
Watch us!

अबदेखि हरेक वर्षको पुस ११ गते जेष्ठ नागरिक दिवस

अर्थ संसार

शुक्रबार, २१ जेठ २०७८, १६ : ४५ मा प्रकाशित

अबदेखि हरेक वर्षको पुस ११ गते जेष्ठ नागरिक दिवस

अबदेखि हरेक पौष ११ गते राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईने भएको छ ।

मन्त्रिपरिषदको बैठकले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा हरेक वर्ष पुस ११ गते जेष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका हुन् ।

याे पनि :

लुम्बिनी विकास बैंकका लगानीकर्ता एक सातामै मालामाल, कति कमाए ?

कुन बैंकको  वितरणायोग्य मुनाफा कति ? कति पाउलान् सेयरधनीले लाभांश ?

नबिल बैंकका सेयरधनी हिजो पनि दङ्ग, आज पनि दङ्ग !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको