Like us!
Follow us!
Connect us!
Watch us!

अपडेट : भरतपुर महानगरपालिकामा देवी र रेणु बिच कडा टक्कर

शुक्रबार, १२ जेठ २०७४, ०८ : ५१ मा प्रकाशित

अपडेट : भरतपुर महानगरपालिकामा देवी र रेणु बिच कडा टक्कर

अर्थ संसार
 भरतपुर - रतपुर महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायमै राखेको छ । एमालेका देवी ज्ञवालीले ३३ हजार १ सय ६४ मत प्राप्त गरेका छन् । कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले ३१ हजार ७ सय ६५ मत प्राप्त गरेकी छन् ।   अहिले वडा नम्बर १६ को मतगणना भइरहेको छ ।

अहिलेसम्म गठबन्धनकी रेणु दाहाल भन्दा एमालेका देवी ज्ञवाली १ हजार ३ सय ९९ मतले अघि छन् । रेणु दाहालको मत  अन्तर  घट्दै गएको छ। यहाँ कांग्रेस–माओवादी गठबन्धन र एमालेबीच कडा टक्कर जारी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको