अर्थ संसार, राजविराज- अविरल वर्षासँगै चट्याङ पर्दा सप्तरीमा बिहीबार साँझ एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–४ बस्ने ४० वर्षीय सुरेन मुखिया रहेको इलाका प्रहरी कार्यालय, हनुमाननगरले जनाएको छ ।
उनलाई घर नजिकै रहेको मकैबारीमा मकै हेर्न जाँदा चट्याङ लागेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस