Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ताभन्दा बढी सेयर आजबाट लिलामीमा

अर्थ संसार

बुधबार, १६ असार २०७८, ०९ : २९ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ताभन्दा बढी सेयर आजबाट लिलामीमा

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको संस्थापक सेयर आज ( असार १६ गते, बुधवार) देखि लिलामीमा बिक्री खुल्ला भएको छ ।

कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको हो । 

उक्त सेयरको न्यूनतम मूल्य ६ सय रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नुपर्नेछ । 

उक्त सेयरमा योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले खरिदका लागि बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले उक्त सेयरमा

लगानीकर्ताले न्यूनतम ५ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आजदेखि असार २५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60dbe9631f31a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको