Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा अरुण भ्यालीको हकप्रद सूचिकृत

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, १० : ४८ मा प्रकाशित

नेप्सेमा अरुण भ्यालीको हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) एक कम्पनीकाे हकप्रद सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे ५० प्रतिशत हकप्रद बापतकाे ५२ लाख ४१ हजार एक सय ९७ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ६ गतेबाट आफ्ना लगानीकर्तालाई १ बराबर ०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरकाे ५२ लाख ४१ हजार एक सय ९७ सय कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे । 

 

60f114a02f4a0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको