
पाँचाै काराेबार दिनमा सेयर बजारमा हरियाली : दाेहाेराे अंकले बढ्याे नेप्से परिसूचक
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे...
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे...
ज्याेति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मूनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । ...
तरलता अभाव तथा आर्थिक गतिविधि सुस्ताए पनि गत आर्थिक वर्ष (आव) मा बैंकहरूको नाफा भने बढेको छ । ...
सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा बृद्धि आएको छ । ...
साताकाे अन्तिम काराेबार दिन आज (शुक्रबार) पनि सेयर बजारले ओरालो यात्रा नै तय गरेकाे छ । ...
हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि असार १९ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज (साउन २० गते, शुक्रबार) नेप्सेमा सूचिकृत भएकाे छ । ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयन गर्न बैंक तथा वित्तिय संस्थाहरुको नाममा परिपत्र जारी गरेपछि विविध विषयमा छलफल गर्न नेपाल बैंकर्स एसोसियसनको बैठक बस्दैछ। बैंकर्स एसोसियसनका अध्यक्ष अनिल उपाध्यायका अनुसार...
एनएमबि क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । क्यापिटलले गत आर्थिक बर्षको मुनाफाबाट एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल १ को लाभांश घोषणा गरेको हो । ...
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा बृद्धि आएको छ । ...
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को ...
नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । ...
शुक्रबारको कारोबार छिट्टै बन्द हुने भएकाे छ । ...
सेयर बजारमा आज (बिहीबार) पनि गिरावट देखिएको छ । ...
सेयर धितो कर्जासम्बन्धी व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिमै कुनै एक बैंक/वित्तिय संस्थाबाट ४ करोड र समग्र वित्तिय प्रणालीबाट बढीमा १२ करोडसम्म सेयर धितोकर्जा लिन सकिने यसअघिको प्रावधानलाई संशोधन गर्दै...
सेयर विश्लेषक एबं बजारका सक्रिय लगानीकर्ता केशब कोईराला काकाले मौद्रिक नीतिको सर्कुलर बजारमा हल्ला गरिएजस्तो नकारात्मक नरहेको बताएका छन् । ...
आज (बुधबार) सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । ...
विश्वकै अर्थतन्त्र मन्दीमा जाने डरले छोटो समयमै शार्प फल आएको भारतीय सेयर बजार तिव्र गतिमा बढेको छ। अमेरिकी केन्द्रिय बैंक फेडेरल रिजर्भले अमेरिकामा बढ्दो महंगीलाई नियन्त्रण गर्न ब्याजदर बढाउने निर्णय...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल बैंक लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ । ...
मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ९ गते, साेमबारदेखि साउन १२ गते, बिहीबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (साउन १७ गते, मंगलबार) सम्पन्न भएकाे छ । ...
आज (मंगलबार) सेयर बजारमा तीव्र उतारचढाव देखिएकाे छ । ...
कोभिड १९ लक्डाउनले विश्वभरी नै अनलाइन व्यापारको क्षेत्रमा रिभोलुसन त ल्यायो नै; सेयर बजारलाई पनि धेरैसंग परिचित गराईदियो। कोभिड लक्डाउनका बेला विश्वभरिकै सेयर बजारमा रौनकता छायो। नेपालको सन्धर्भमा कुरा गर्दा...
मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ९ गते, साेमबारदेखि साउन १२ गते, बिहीबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (साउन १७ गते, मंगलबार) हुने भएकाे छ ।
हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण बुझाएकाे छ । ...
आज (साेमबार) सेयर बजार झिनाे अंकले बढेकाे छ । ...
नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सेन्चुरी कमर्सियल बैंकको दोस्रो बजार कारोबार रोक्का हुने भएको छ । ...
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ । ...
आज आइतबार नै ७५ प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव राखी वार्षिक साधारण सभा बाेलाएकाे हिमाल दोलखा हाइड्रोपावरकाे काराेबार कुनै सूचना बिन नै नेपाल स्टक एक्सचेञ्जमा राेक्का रहँदा लगानीकर्ताहरू अन्याेलमा परेका छन् । ...
नेपाल स्टक एक्सचेन्ज नेप्सेले शुक्रबारका दिन हुने सेयर कारोबारलाई बन्द गर्ने तयारी गरेको छ । ...
प्राविधिक तथा आधारभुत विश्लेषक सन्दिप कुमार चौधरीले कमर्सियल बैंक नबढे नेप्से परिसूचक २५५० को बिन्दु भन्दा माथि जान नसक्ने दावी गरेका छन् । ...
यस साता नेप्से परिसूचक १२२.९३ अंकले बढेर २१४०.३९ विन्दुमा रोकिएको छ । ...
साताकाे अन्तिम काराेबार दिन आज (शुक्रबार) पनि सेयर बजारकाे उकालाे यात्रामा निरन्तरता देखिएकाे छ । ...
नेपाल स्टक एक्सचेन्जको ट्रेडिङ मेनेजमेन्ट सिस्टम(टिएमएस) मा गम्भिर त्रुटी पाईएको छ । मर्जरमा गएका कारण केही दिनदेखि दोस्रो बजार कारोबार रोक्का रहेको कम्पनीको सेयर कारोबार गरिएको हो । ...
नेप्सेको डाटा अनुसार रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । ...
आज (बिहीबार) नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । ...
नेपाल राष्ट्र बैंकले केहि दिनअघि तुलनात्मक रुपमा कसिलो मौद्रिक नीति सार्वजनिक गरेपछि आगामी दिनमा तरलताको अवस्था अझ संकुचित भई बैंक ब्याजदर थप बढ्न सक्ने प्रक्षेपण जानकारहरुले गरेका छन्। राष्ट्र बैंकले...
मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साउन ९ गतेदेखि निष्काशन तथा विक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । ...
बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज (साउन ११ गते, बुधबार) नेप्सेमा सूचिकृत भएकाे छ । ...
कम्पनीहरुले सेयरधनीहरुको रेकर्ड अद्यावधिक राख्ने रजिस्टर सेयरधनी दर्ता किताब हो । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) ३५ अर्बकाे ऋणपत्र सूचिकृत भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको बाेनस सेयर सूचिकृत भएको छ । ...
आज मङ्गलबार नेप्से परिसूचक ४४.८० अङ्कले घट्यो। ...
लामो समयदेखि नकारात्मक भएको नेप्से केही दिनदेखि सकारात्मक लयमा फर्किएको छ । ...
आज (मंगलबार) सेयर बजारमा करेक्सन देखिएको छ । ...
विभिन्न २ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएका छन् । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुमारी धनवृद्धि योजनाकाे इकाई सूचिकृत भएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया फ्लेक्सी क्याप फण्डकाे इकाई सूचिकृत भएको छ । ...
आज (साेमबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । ...
प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...