Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ लाख ९० हजार कित्ता बोनस सूचिकृत

अर्थ संसार

मंगलबार, १२ साउन २०७८, ११ : ५५ मा प्रकाशित

नेप्सेमा ३ लाख ९० हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल हाइड्राे डेभलपर्स लिमिटेडकाे १५ प्रतिशत बाेनस बापतकाे ३ लाख ९० हजार कित्ता सेयर सूचिकृत भएको हाे । 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

60ffa51945199.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको