Like us!
Follow us!
Connect us!
Watch us!

गायिका सीमा शाहको ‘फूल हुँ म’ म्युजिक भिडियो सार्वजनिक

शनिबार, २० जेठ २०७४, १३ : २४ मा प्रकाशित

अर्थ संसार, 
काठमाडौं–गायिका सीमा शाहको ‘फूल हुँ म ‘ बोलको गीतको म्युजिक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एल्बम “सीमा २” मा समाबेश रहेको उक्त गीत मा सन्तोष पोखरेलको शब्दमा करनराज कार्कीको संगीतलाइ बिजेस्वर तण्डुकारले संगीत संयोजन गरेका हुन् भने रायन कार्कीको निर्देशनमा मनिषा कोरियोग्राफर र आकर्षक नृत्य देखाएको छ । 

उक्त गीत मा मनिषा र युगलको अभिनय रहेको छ । उत्सव दाहालको छयांकन रहेको भिडियो लाइ प्रबिन श्रेष्ठले सम्पादन गरेका छन् । भिडियो हेर्नुहोस ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको