Like us!
Follow us!
Connect us!
Watch us!

२ दिनसम्म नेप्सेको सबै सिस्टम उपलब्ध नहुने

नेप्से

विहीबार, २१ साउन २०७८, १६ : २० मा प्रकाशित

२ दिनसम्म नेप्सेको सबै सिस्टम उपलब्ध नहुने

भाेलि (साउन २२ गते, शुक्रबार) र पर्सी (साउन २३ गते, शनिबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे वेभसाइटकाे सेवाहरू सबै बन्द हुने भएकाे छ ।

डाटा स्तरोन्नतिको काम गर्न लागिएकाे हुनाले २ दिन सिस्टमहरू नचल्ने नेप्सेले जानकारी दिएकाे छ । नेप्सेले आफ्नो पुरानो वेभसाइटलाई पूर्ण रुपमा विस्थापन गर्ने तयारी गरेको छ ।

610bc133a2a6f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको