Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट विश्वविद्यालय र ११-१२ का विद्यार्थीलाई खोप लगाईदै (खोपकेन्द्र सहित)

अर्थ संसार

शुक्रबार, ०४ भदौ २०७८, ०७ : ०९ मा प्रकाशित

आजबाट विश्वविद्यालय र ११-१२ का विद्यार्थीलाई खोप लगाईदै (खोपकेन्द्र सहित)

काठमाडौंमा आज शुक्रबार बाट ४० वर्ष माथिको उमेर समूह तथा १८ वर्ष पूरा भएका, ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइने भएको छ ।

यही  भदौ ४,५ र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यस्तो महानगरको सूचनाः

611f04d5ba30a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको