Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बन्द, सेयर काराेबार नहुने

नेप्से

आइतबार, ०६ भदौ २०७८, ०९ : ५६ मा प्रकाशित

नेप्से बन्द, सेयर काराेबार नहुने

आज (भदाै ६ गते, आइतबार) सेयर बजार बन्द हुनेछ । आज जनै पूर्णिमाकाे अवसरमा सार्वजनिक बिदा गरिएकाे छ ।  त्यसैले आज सेयर बजार पनि बन्द हुनेछ ।

आज जनै पूर्णिमा र भाेलि साेमबार गाईजात्राकाे अवसरमा सार्वजनिक बिदा परेकाे हुनाले दुवै दिन सेयर बजार पनि बन्द रहनेछ । त्यसैले, याे साता बजार ३ दिन मात्र खुल्नेछ ।

नियमित हप्ताको ५ दिन खुल्ने सेयर बजार याे साता भने ३ दिन मात्र खुल्ने भएकाे हाे ।

अघिल्लाे साता नेप्से परिसूचक १.७८ अंकले बढेर ३१८०.७८ विन्दुमा बन्द भएको थियाे ।

याे पनि :

बैंकको सेयर मूल्य घटाउने प्रयास, हाइड्रोको चालमा नियमन निकाएको आँखा + अरु सेक्टरको के होला ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको