Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्यो सुचिकृत कम्पनीहरुको बर्गिकरण पुनरावलोकन, अब कुन कम्पनी कुन समूहमा ?

अर्थ संसार

मंगलबार, ०५ असोज २०७८, ०६ : ४४ मा प्रकाशित

नेप्सेले गर्यो सुचिकृत कम्पनीहरुको बर्गिकरण पुनरावलोकन, अब कुन कम्पनी कुन समूहमा ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्सेमा सूचीकृत कम्पनीहरुलाई गरेको वर्गीकरणमा पुनरावलोकन गरेको छ ।

नेप्सेले पहिले गरेको बर्गिकरणमा ए समूहमा २० वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, १ फाइनान्स कम्पनी, १ लघुवित्त संस्था र ४ वटा हाइड्रोपावर कम्पनी गरी २८ वटा कम्पनी परेकोमा अहिले थप ३ वाणिज्य बैंक र मुक्तिनाथ विकास बैकलाई पनि ए समूहमा समावेस गरिएको छ । 

त्यसैगरी बी समूहमा गुडविल पलाइनान्सलाई र जेड समूहमा ग्रिन डेभलपमेन्ट बैंकलाई समावेस गरिएको छ ।


नेप्सेले वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन आग्रह गरेको थियो कम्पनीहरुले गरेको सोहि दाविका आधारमा कम्पनीहरुको वर्गीकरण पुनरावलोकन गरिएको नेप्सेले जनाएको छ । 

यस्तो छ नेप्सेको वर्गीकरणको सूची –

61492eddf0998.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको