Like us!
Follow us!
Connect us!
Watch us!

दशैंको गाडीभाडा : कहाँ पुग्न कति लाग्छ ?

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, १२ : ५२ मा प्रकाशित

दशैंको गाडीभाडा : कहाँ पुग्न कति लाग्छ ?

सरकारले ११ असोजदेखि लागू हुनेगरी दशैँलक्षित गरेर सवारीसाधनको भाडादर निर्धारण गरेको छ ।

निर्धारित भाडादरअनुसार अब काठमाडौंबाट इलाम पुगन एकजना यात्रुले बसमा यात्रा गर्दा एक हजार तीन सय ३२ रुपैयाँ तिर्नुपर्छ । त्यसैगरी, काठमाडौंबाट महेन्द्रनगर पुग्न भने एक हजार तीन सय ४८ रुपैयाँ तिर्नपर्छ । 

सबैभन्दा बढी भाडा भने काठमाडौंबाट अछामको साँफेबगर जाने यात्रुले तिर्नुपर्नेछ । यो रुटमा एक हजार आठ सय ७३ रुपैयाँ भाडादर कायम गरिएको छ । 

सरकारले दशैंका लागि लामो दूरीका यातायतमा ११ असोजदेखि नै अग्रिम बुकिङ खोल्ने निर्णयसमेत गरेको छ । 

हेर्नुहाेस् कहाँ पुग्न कति भाडा लाग्छ ? 

614d7b020e14e.jpg 614d7b0e8bb7f.jpg 614d7b1aa6a04.jpg 614d7b23863aa.jpg 614d7b2e5a729.jpg 614d7b3e061fb.jpg 614d7b4831a73.jpg 614d7b4e62303.jpg 614d7b556d5d6.jpg 614d7b5f5d6d3.jpg 614d7b680d2fd.jpg 614d7b71736f6.jpg 614d7b7d89b3f.jpg 614d7b86b090a.jpg 614d7b8ea84b2.jpg 614d7b97e208b.jpg 614d7b9f73a98.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको