Like us!
Follow us!
Connect us!
Watch us!

दशैं मनाएर बजारमा लगानीकर्ताको आकर्मक प्रवेश, बजार २७०० माथि बन्द

अर्थ संसार

बुधबार, ३० असोज २०८१, १५ : १३ मा प्रकाशित

दशैं मनाएर बजारमा लगानीकर्ताको आकर्मक प्रवेश, बजार २७०० माथि बन्द

दशैंपछि बजारमा लगानीकर्ता प्रवेश भएसंगै बजारमा उत्साह थपिएको छ। बजारमा लगानीकर्ता प्रवेश गरेको बजारको कारोबार भोल्युमले देखाएको छ। 

नेप्सेका अनुसार आज बजार ४३. २२ अंकले बजार बढेको छ।  हिजो मंगलबार २६९९.६६ मा बन्द भएको नेप्से आज बढेर २७४२.८८ अंक पुगेको छ। 

कारोबार रकम पनि हिजोको तुलनामा बढेको छ। कारोबार रकम मंगलबार ३ अर्ब २ करोड रहेकोमा आज बढेर ५ अर्ब ४९ करोड पुगेको छ। 

आज बजारका सबै सब इन्डेस बढेर बन्द भएका छन्। त्यसमा पनि आज सबैभन्दा धेरै ट्रेडिङ्ग समूह सबैभन्दा धेरै बढेको छ। आज यस समूहको परिसूचक ३ . ४४ प्रतिशतले बढेको छ। 

670f880495eb4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको