Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकमा ३ जना सञ्चालक निर्वाचित

अर्थ संसार

आइतबार, १७ असोज २०७८, ११ : ५६ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकमा ३ जना सञ्चालक निर्वाचित

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे सञ्चालक समितिमा ३ जना नयाँ सञ्चालक निर्विराेध निर्वाचित भएका छन् ।

बैंककाे हिजाे (असाेज १६ गते, शनिबार) सम्पन्न भएकाे वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशल राज पोखरेललाई सञ्चालक पदमा निर्विराेध निर्वाचित गरिएकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61594b5503b82.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको