Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको हकप्रद सेयर आउँदै

मंगलबार, ३० जेठ २०७४, १२ : ०१ मा प्रकाशित

एभरेष्ट बैंकको हकप्रद सेयर आउँदै

अर्थ संसार, काठमाडौं––नेपाल स्टक एक्चेन्ज (नेप्से) को अनुसार पञ्जाब नेशनल बैंकको साझेदारी रहेका एभरेष्ट बैंक लिमिटेडले ३ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

नेप्सेका अनुसार उक्त हकप्रद सेयरका लागि बैंकको असार ७ गतेदेखि सेयरधनी पुस्तिका बन्द हुने भएको छ ।  हकप्रद पाउनका लागि  असार ६ गतेसम्म सेयर खरिद गर्नुपर्ने हुन्छ ।  

593f8488c6cbf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको