Like us!
Follow us!
Connect us!
Watch us!

इन्नोभेटि र सेञ्चुरी बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

मंगलबार, ३० जेठ २०७४, १२ : ३५ मा प्रकाशित

इन्नोभेटि र सेञ्चुरी बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्चेन्ज (नेप्से) मा इन्नोभेटिभ डेभलपमेन्ट बैँक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । यीनीहरुको नेप्सेमा कति बोनस सेयर सूचिकृत भएको छ तल यस प्रकारको छ । 

इन्नोभेटिभ डेभलपमेन्ट बैँक 

इन्नोभेटिभ डेभलपमेन्ट बैँक लिमिटेड ६ लाख ३१ हजार ८ सय ३७ कित्ता बोनश सेयर नेप्सेमा सुचिकृत भएका छ । 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ३६ लाख ८९ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको