Like us!
Follow us!
Connect us!
Watch us!

जापानमा ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प

अर्थ संसार

शुक्रबार, २२ असोज २०७८, १४ : १४ मा प्रकाशित

जापानमा ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प

जापानमा शक्तिशाली भूकम्प गएको छ । राजधानी टोकियोबाट पूर्व रहेको चिवालाई केन्द्रबिन्दु बनाएर ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प गएको हो । शुक्रबारको भूकम्प सन् २०११ पछिकै शक्तिशाली भएको जनाइएको छ । 

भूकम्पबाट केही भवन तथा संरचना भत्किएका छन् । भूकम्पपछि सुनामीको खतरा नभएको जनाइएको छ । भूकम्पले पुर्‍याएको  क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको