Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकले १ अर्ब १६ करोडकाे जग्गा किन्ने

अर्थ संसार

आइतबार, २४ असोज २०७८, १५ : २२ मा प्रकाशित

मेगा बैंकले १ अर्ब १६ करोडकाे जग्गा किन्ने

मेगा बैंक नेपाल लिमिटेडले १ अर्ब १६ करोड रूपैयाँ बराबरकाे जग्गा किन्ने भएकाे छ ।

बैंकको आज (असाेज २४ गते, आइतबार) बिहान बसेको सञ्चालक समितिको बैठकले कर्पोरेट कार्यालयको भवन निर्माण गर्ने प्रयोजनको लागि काठमाण्डौँ जिल्ला काठमाण्डौँ महानगरपालिका वडा नं. ५ मा  १ अर्ब १६ करोड रूपैयाँ बराबरकाे जग्गा खरिद गर्ने निर्णय गरेको हो ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6162b51308a9e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको