Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि दशै बिदा सुरु, कति दिन हुन्छ सेयर कारोबार बन्द ?

नेप्से

मंगलबार, २६ असोज २०७८, ०७ : ३० मा प्रकाशित

आजदेखि दशै बिदा सुरु, कति दिन हुन्छ सेयर कारोबार बन्द ?

आज बडा दसैंको छैटौं तर तिथि अनुसार सातौं दिन हो । आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । आजबाट सरकारी बिदा प्रारम्भ भएसंगै नेपालको सेयर कारोबार समेत बन्द भएको छ ।

सरकारले दशैँको लागि आज असोज २६ गते फूलपातीको दिनदेखि सार्वजनिक बिदा दिएको छ  । त्यसैले, आजबाट सेयर बजार पनि बन्द रहनेछ असोज २६ गतेदेखि असोज ३० गतेसम्म नेप्से बन्द रहने र ३१ गतेबाट नियमित कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको