Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकमा खाता छ ? हेर्नुहोस् बैंकको नयाँ व्याजदर

अर्थ संसार

सोमबार, ०१ कार्तिक २०७८, ०६ : २७ मा प्रकाशित

सिटिजन्स बैंकमा खाता छ ? हेर्नुहोस् बैंकको नयाँ व्याजदर

सिटिजन्स बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज (कार्तिक १ गते, सोमबार) बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४.७६ प्रतिशतदेखि अधिकतम ५.६ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ८.५० प्रतिशतदेखि अधिकतम ९.२६ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ७.९३ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर यस प्रकारको छः
 

616cc3571ce43.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको