Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति

अर्थ संसार

बुधबार, ०३ कार्तिक २०७८, १६ : २६ मा प्रकाशित

सिभिल बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति

सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ ।

बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असाेज २४ सेबाेनबाट अनुमति पाएकाे हाे । जसमध्ये, बैंकले १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत रुपमा र १८ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ । बैंकले ९ प्रतिशत व्याजदर भएकाे ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । यसकाे अवधि १० वर्ष रहेकाे छ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

616ff40fab99b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको