Like us!
Follow us!
Connect us!
Watch us!

कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा

अर्थ संसार

शुक्रबार, १२ कार्तिक २०७८, १३ : १२ मा प्रकाशित

कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा

मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । 

मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ । यो मेगा बैंकको २०१औं शाखा हो । 

मेगा बैंकले यस आर्थिक वर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको