Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९१ लाख ४८ हजार कित्ता सेयर सूचिकृत

अर्थ संसार

शुक्रबार, १२ कार्तिक २०७८, १२ : ५९ मा प्रकाशित

नेप्सेमा ९१ लाख ४८ हजार कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई १:०.९५ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ९१ लाख ४८ हजार ८ सय २२ दशमलव ०२ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

617ba02614884.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको