कुसुम मिडिया क्रियसनको प्रस्तुती कानुनका कुरा मार्फत हामीले यहाँको कानुनी जिज्ञासाको समाधानको कोसिस गर्छौ। यहाँहरुले उठाउनु भएका कानुनी जिज्ञासाको समाधान अधिबक्ता लिलानाथ घिमिरेले गर्ने कोसिस गर्ने छन्।
प्रश्न : एक विवाहित महिलाको श्रीमानको अनैतिक सम्बन्ध रहेछ, उक्त सम्बन्धबाट छोराको पनि जन्म भयो। छोरा जन्मेपछि मात्र परिवारलाई जानकारी भयो। अहिलेको प्रचलित कानुनले बहुविवाह मान्यता दिदैंन, विवाह आवैध हुन्छ, त्यो अवस्थामा श्रीमानको अवैध सम्बन्धबाट जन्मेको छोरा र आमाले अहिलेको सम्पति दाबी गर्न खोज्दै छन् ,बिहेलाई कानुनी रुपमा मान्यता दिदैन भने सम्पति के को आधारमा दिने वा दिन पर्छ कि पर्दैन हाम्रो सम्पतिबाट ?
प्रश्नको समाधान हेर्नुहोस् भिडियोमा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस