Like us!
Follow us!
Connect us!
Watch us!

५१ प्रतिशत लाभांश वितरणको प्रस्तावसहित इक्रा नेपालले डाक्यो वार्षिक साधरणसभा

अर्थ संसार

आइतबार, ०५ मंसिर २०७८, ०७ : १८ मा प्रकाशित

५१ प्रतिशत लाभांश वितरणको प्रस्तावसहित इक्रा नेपालले डाक्यो वार्षिक साधरणसभा

इक्रा नेपाल लिमिटेडले नवौँ वार्षिक साधरण सभा आह्वान गरेको छ । कम्पनीको कार्तिक २५ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा मंसिर २९ गते बुधबार एलोफ्ट ठमेल, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३१ प्रतिशतका दरले नगद लाभांश र २० प्रतिशत बोनस सेयर गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्न स्वीकृत गरिनेछ । त्यस्तै २०७८र७९ को लागि लेखापरिक्षकको नियुक्ति गरि निजको पारिश्रमिक पनि तोकिनेछ ।

त्यस्तै सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८र७८ को प्रतिवेदन, सोहि अवधिको लेखा परिक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरीनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्ः

6199a2434b9d0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको