यही मंसिर १७ गते शुक्रबारदेखि आफू अहिले बसिरहेकै स्थानीय तहबाट मतदाता नामावली दर्ता गर्न सकिने भएको छ ।
निर्वाचन आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका स्थानीय तहको केन्द्रमा १७ गतेदेखि जिल्लाको तालिका अनुसार मतदाता नामावली दर्ता गर्न सकिने छ ।
१८ वर्ष उमेर पुरा भएका नागरिकले नागरिकताको सक्कल प्रमाणपत्र लिई मतदाता नामावली दर्ता गराउने सकेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस