Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्तले डाक्यो साधारण सभा

अर्थ संसार

विहीबार, ०८ पुस २०७८, १३ : ३९ मा प्रकाशित

समाज लघुवित्तले डाक्यो साधारण सभा

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

संस्थाकाे हिजाे (पाैष ७ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैँथाे वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार हुनेछ ।

संस्थाले साधारण सभा प्रयाेजनका लागि पाैष २० गतेदेखि पाैष २९ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61c42cec469b2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको