Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्तको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, १० : ३५ मा प्रकाशित

समाज लघुवित्तको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ । 

संस्थाकाे १४.२५ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता ६५ रूपैयाँ ५६ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले अन्तिम काराेबार मूल्य ७४ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायाेजन गरेकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको