Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्तले तोक्यो बुकक्लोज मिति

अर्थ संसार

मंगलबार, २१ असार २०७९, १४ : ४५ मा प्रकाशित

समाज लघुवित्तले तोक्यो बुकक्लोज मिति

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले बुकक्लोज मिति तोकेको छ ।  

संस्थाको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा प्रयोजनका लागि श्रावण ४ गतेदेखि श्रावण ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको हो । 

संस्थाको विशेष साधारण सभा श्रावण ६ गते हुँदैछ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62c3fe45163cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको