Like us!
Follow us!
Connect us!
Watch us!

श्रृजनशील लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

अर्थ संसार

विहीबार, ०८ पुस २०७८, १६ : ४२ मा प्रकाशित

श्रृजनशील लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ । 

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ कराेड ३७ लाख २ हजार ५ सय रूपैयाँ बराबरकाे ३ लाख ३७ हजार २५ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्नको लागि सनराईज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठद्धारा द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको