Like us!
Follow us!
Connect us!
Watch us!

दङ्गीशरण गाउँपालिका – १मा एमाले

विहीबार, १५ असार २०७४, १६ : ०९ मा प्रकाशित

दङ्गीशरण गाउँपालिका – १मा एमाले

तुलसीपुर – दङ्गीशरण गाउँपालिका वडा नं १को वडाध्यक्षसहित पूरै पदमा एमालेको समूह विजयी भएको छ ।

एमालेका वडाध्यक्षका उम्मेदवार श्रीप्रसाद चौधरी ३८२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यसैगरी महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक तथा अन्य सदस्यमा जानकी चौधरी र उमेश चौधरी विजयी हुनुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको