अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्रबैंकले नेपाल बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, काँकडभिट्टा झापालाई बैकिङ कारोबार गर्न प्रदान गरिएको इजाजतपत्र रद्द गरेको छ ।
राष्ट्र बैंकले तोकिएका शर्तहरु विपरीत ओभर ड्राफ्ट प्रकृतिको कर्जा प्रदान गर्ने व्यवस्था गर्ने, प्रबन्ध निर्देशक स्वयंको अचल सम्पत्तिको धितोमा आफू संलग्न रहेको समितिबाट निर्णय गरी कर्जा प्रदान गर्ने जस्ता आदि कार्य गरेकोले कारोबार रोक्का गरेको सुचनामा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस