Like us!
Follow us!
Connect us!
Watch us!

बाँकेमा एमालेले खाता खोल्यो

शुक्रबार, १६ असार २०७४, ११ : ०३ मा प्रकाशित

बाँकेमा एमालेले खाता खोल्यो

अर्थ संसार,खजुरा – बाँकेको कोहलपुर नगरपालिका–१ मा नेकपा (एमाले) का गोपी खनाल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

उहाँले आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै ५०९ मतका साथ अध्यक्षमा विजयी हुनुभएको हो । वडा नं १ मा खनालसँगै एमालेको सम्पूर्ण प्यानल नै विजयी भएको हो ।

उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले ३४४ मत र नेपाली काँग्रेसले २८० मत प्राप्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको