Like us!
Follow us!
Connect us!
Watch us!

फेवा गाभ्दै गण्डकी विकास बैंक

सोमबार, १९ असार २०७४, ०७ : ४३ मा प्रकाशित

फेवा गाभ्दै गण्डकी विकास बैंक

अर्थ संसार, काठमाडौं– गण्डकी विकास बैंक लिमिटेडले फेवा विकास बैंक लिमिटेडलाई भाग्ने भएको छ ।

गण्डकी विकास बैंकले फेवालाई गाभि बुधबार (असार २१) गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ ।

एक आपसमा सम्पूर्ण सम्पत्ति तथा दायित्व सर्ने गरी गाभिई बुधबारदेखि साविकका दुवै संस्थाबाट संचालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार गण्डकी विकास बैंक लिमिटेडको नामबाट सञ्चालन हुने भएको छ ।

 

5959a5d00db81.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको