सेयर बजारमा पछिल्लो समय उदाएका केही प्राविधिक विश्लेषकहरुलाई लगानीकर्ताहरुले अत्याधिक रुचाएका छन् । धेरै प्राविधिक विश्लेषकहरु वास्तविकतामा आधारित विश्लेषण नगरिकन बजारलाई आफ्नो स्वार्थअनुसार चलाउनतिर उत्प्रेरित भएका भन्दै आलोचना हुने गरेको छ तर प्राविधिक विश्लेषकहरुको भिडमा बजारका कम अनुभवी र साना लगानीकर्ताहरुलाई टेक्निकल एनालाइसिसको महत्व बुझाउँदै आफै आफ्ना ट्रेडिङ्ग डिसिजनहरु लिन सक्षम बनाउने उद्धेश्यले सामाजिक सञ्जालमार्फत आफुलाई प्रस्तुत गरिररहेका विश्लेषकहरुमध्येका एक विश्लेषक हुन्, बिपिन कंडेल।
मेकानिकल इञ्जिनियरिङ्ग पढेका कंडेल आफूभित्र रहेको उद्यमशीलतालाई पहिचान गर्दै आफू व्यापार र सेयरको क्षेत्रमा आएको बताउँछन् । वित्तिय रुपमा स्वतन्त्र हुनको लागि सेयर बजार उपयुक्त क्षेत्र रहेको बताउँदै कंडेलले लोकसेवा तयारी गरेजसरी ३ महिना ढोका बन्द गरेर टेक्निकल एनलाइसिस सिक्ने हो र अनुशाशित भएर कारोबार गर्ने हो भने सेयरमा ट्रेडिङ्ग गर्दा कहिल्यै घाटा नहुने बताउँदै सेयर बजार सिक्दै कमाउने ठाउँ रहेको बताएका छन् ।
उनै कडेलसँग गरिएकाे टेक्निकल गफ तल प्रस्तुत गरिएकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस