Like us!
Follow us!
Connect us!
Watch us!

पाल्पा १ बाट इन्जिनियर तथा सेयरबजार विश्लेषक बिपिन कंडेलको स्वतन्त्र उम्मेदवारी

अर्थ संसार

आइतबार, २३ असोज २०७९, २० : ३३ मा प्रकाशित

पाल्पा १ बाट इन्जिनियर तथा सेयरबजार विश्लेषक बिपिन कंडेलको स्वतन्त्र उम्मेदवारी

पाल्पा क्षेत्र नं. ७ बाट स्वतन्त्र उम्मेदवारका रूपमा बिपिन कंडेलले प्रतिनिधिसभाको चुनावमा  उम्मेद्ववारी दिएका छन् । मेकानिकल इञ्जिनियरिङ्ग अध्ययन गरेका कंडेल व्यवसायी पनि हुन्। काठमाण्डौँको बानेश्वरमा मकै घर चलाईरहेका उनी रियल स्टेट सम्बन्धी व्यवसाय पनि गर्दै आएका छन्। पछिल्लो समय सेयर विश्लेषकको रुपमा स्थापित भइसकेका छन्। 

उनीसँग गरिएकाे भिडियाे कुराकानी हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको