Like us!
Follow us!
Connect us!
Watch us!

एस डेभलपमेण्ट गाभेको नेपाल इन्भेष्टमेण्टले २९ गतेदेखि एकिकृत कारोबार गर्ने

विहीबार, २२ असार २०७४, ०८ : २६ मा प्रकाशित

एस डेभलपमेण्ट गाभेको नेपाल इन्भेष्टमेण्टले २९ गतेदेखि एकिकृत कारोबार गर्ने

अर्थ संसार, काठमडौं– एस डेभलपमेण्ड बैंक लिमिटेडलाई एक्विशिन गरेको नेपाल इन्भेष्टमेण्ट बैंकले असार २९ गतेदेखि  ‘ नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड’ को नामबाट एकिकृत कारोबार गर्ने भएको छ । यी दुवै संस्था एक आपसमा गाभिन चैत १२ गतको विशेष साधारणसभाले पारित गरेको थियो ।

595da3bbdc719.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको