Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सेयर सेयरधनीको खातामा

अर्थ संसार

शुक्रबार, १३ फागुन २०७८, १० : ०९ मा प्रकाशित

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सेयर सेयरधनीको खातामा


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाबाट पारित लाभांश सेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । बैंकले साधारणसभाबाट पारित १०.९३ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज र सिडियस एण्ड क्लिरिङ्गमा सूचिकत तथा दर्ता भई अभौतिक रपमा कारोबार हुने व्यवस्था भईसकेको बैंकले जनाएको छ । 
 

62185b4c41f78.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको