Like us!
Follow us!
Connect us!
Watch us!

आगलागीबाट एक करोड बराबरको क्षति

अर्थ संसार

शुक्रबार, १८ चैत्र २०७८, १६ : १७ मा प्रकाशित

आगलागीबाट एक करोड बराबरको क्षति

धनगढिमाई नगरपालिका–१० धनगढी बजार बस्ने रामबिलास शाह सहित ४ जनाको घरमा आगलागी हुँदा एक करोड रुपैयाँभन्द बढीको क्षति भएको छ । 

बिद्युतको मिटर सर्ट भई बिहीबार राति आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ ।  

प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको