Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकको व्याजदर सार्वजानिक, कति पुग्यो आधार रेट ?

अर्थ संसार

शनिबार, ०३ बैशाख २०७९, ०६ : ३४ मा प्रकाशित

माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकको व्याजदर सार्वजानिक, कति पुग्यो आधार रेट ?

माछापुच्छ्रे बैंक लिमिटेडले आधार दर र स्प्रेडदर रेट सार्वजनिक गरेको छ । यो २०७९ वैशाख १ गतेदेखि लागू हुने भएको छ । आधार रेट ९ दशमलव तीन १ प्रतिशत रहेको छ । 

२०७८ मा बैंकको स्प्रेड रेट ४ दशमलव १९ प्रतिशत रहेको थियो । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको आधार रेट ६ दशमलव ९७ प्रतिशत रहेको छ भने स्प्रेड रेट चैत अन्तिममा २०७८ मा ३ दशमलव ६२ प्रतिशत रहेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको