Like us!
Follow us!
Connect us!
Watch us!
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

विन्ध्यवासिनी हाइड्रोपावरको  आइपीओ आयोजना प्रभावित जिल्लाका लागि खुल्ला हुुँदै

अर्थ संसार

शनिबार, ०३ बैशाख २०७९, १० : २५ मा प्रकाशित

विन्ध्यवासिनी हाइड्रोपावरको  आइपीओ आयोजना प्रभावित जिल्लाका लागि खुल्ला  हुुँदै

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको  आइपीओ आयोजना प्रभावित जिल्लाका लागि खुल्ला हुने भएको छ । कूल दश लाख कित्ता  बराबरको सेयर  प्रतिसेयर एक सय अंकितको दरले आयोजना प्रभावित जिल्ला स्थानीय बासिन्दाले आवदेन दिन सकिने कम्पनीले जनाएको छ । 

स्थानीय वडा न लमजु्ङको  कालोसोथर गाउँपालिकाको ५,६,७ वडा नम्बर कास्कीको माडी नगरपालिकाको ८ र ९ र ७ लाख कित्ता बाँडफाँट भएको छ । यस्तै, बाँकी तीन  लाखकित्ता कालोसोथर नगरपालिका र माडी नगरपालिकाका अन्य बासिन्दाको छ ।  आइपीओ ११ वैशाख खुल्ने र छिटोमा २५ वैशाखमा बन्द  हुुने कम्पनीले जनाएको छ । 

इन्छुक स्थानीयले न्युूनतम १० युुनिट र बढीमा  एक लाख  युनिटका लागि आवदेन दिन सक्ने सक्छन् ।आइपीओ निष्कासन लागि सानिमा क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरिएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको