Like us!
Follow us!
Connect us!
Watch us!

भाँडाको किनबेच तिहारमा बढी (फोटो फिचर)

आइतबार, १४ कार्तिक २०७३, १४ : ५१ मा प्रकाशित

भाँडाको किनबेच तिहारमा बढी (फोटो फिचर)

अर्थ संसार
काठमाडौं–तिहारका बेला भाँडाको ब्यापार पनि चम्किएको छ ।
यतिखेर बजारमा पुजा गर्ने भाँडाकुँडा किन्नेहरुको भिड देखिन्छ । लक्ष्मीपूजाका लागि कात्तिक कृष्णपक्षको त्रयोदशी अर्थात धनत्रयोदशीका दिन द्रब्य अर्थात भौतिक सम्पत्ति जोड्नु राम्रो हुने जनविश्वास छ। धनकी देवि लक्ष्मीलाई प्रसन्न पार्न धनतेरास (धातुका भाँडा) चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ।  
तामा, पित्तल, चाँदीका टिकाको थाली, पञ्चपाला, धातुका मुत्र्तिको ब्यापार निकै फस्टाएको देखिन्छ । 

5815b81911681.jpg 5815b81966a2a.jpg 5815b8196b326.jpg 5815b8198b645.jpg 5815b819cd9b9.jpg 5815b81a02396.jpg 5815b81a460f2.jpg 5815b81a66b16.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको